खुमन अधिकारी र दुर्गा सापकोटाको आवाजमा नयाँ गीत “पास गरी” युट्युब बजारमा ।

457B909E-CE30-4B0D-9C5C-E6A0BF8D25F8

खुमन अधिकारी र दुर्गा सापकोटाको आवाजमा नयाँ गीत “पास गरी” युट्युब बजारमा ।

 

आफ्नो मायामा बिस्वास छ भने माया भेट्न जानलाई समय तोक्नै पर्दैन र दिन कुर्नै पर्दैन भन्ने बिषय बनाएर खुमन अधिकारीको लय तथा सब्द सँकलनमा “पास गरी” बोलको सांगीतिक कोशेली बजारमा आएको छ । गीतमा लेउन मलाई त्यो जोवन पास गरी, आए म त माया कै आस गरी । 

A9449F66-5B3F-48E4-8AEB-29A4E8E0423C

दुर्गा सापकोटा र राजकुमार श्रेष्ठको नामबाट बजारमा आएको यस गीतमा खुमन अधिकारी र दुर्गा सापकोटाको स्वर रहेको छ । म्युजिक भिडियोमा राजकुमार श्रेष्ठ र करिष्मा ढकालले नृत्य र अभिनय गरेका छन । आशिष म्युजिकले बजार ब्यबस्थापन गरेको यस गीतलाई शँकर बिसीले निर्देशन गरेका छन भने छायाँकन अजय रेग्मी र नबिन घर्ती मगरले सम्पादन गरेका छन । गीतको सफलताको लागी लेकबेशी म्युजिक डट कमको शुभ कामना । 

 

पास गरी म्युजिक भिडियो ।

 

457B909E-CE30-4B0D-9C5C-E6A0BF8D25F8A9449F66-5B3F-48E4-8AEB-29A4E8E0423C 09610F79-C69C-492C-BCB7-52CBE60E360B

 

Share Button

Comments

comments

Leave a Reply

You may have missed