www.mindarlami.com

मेरा सफल साँगितिक कोशेलीहरू…

मेरा सम्पुर्ण नयाँ तथा पुराना लोक दोहोरी गीतका सृजनाहरू...।
॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰

१- "सुन मेरी साथी"...[ मेरो नयाँ कोशेली ] २०७१/१२/२१
स्वर :- खुमन अधिकारी र देबी घर्ती मगर
लय :- मिन दर्लामी
शब्द :- बाबुराम पन्थी ।
अभिनयमा :-
बाबुराम बोहोरा र रन्जिता गुरूँग साथमा म जुँगे पनि छु ।

बजार ब्यबस्थापन :- तृसना म्यूजिक प्रा.ली.
•••••••••••••••••••••••••••••••••••••••••••

२- "पहिला भन्दा बेग्लै"
स्वर :- खुमन अधिकारी र बिष्णु माझी
लय :- मिन दर्लामी
शब्द :- नेत्र अर्याल
बजार ब्यबस्थापन :- आशीष म्यूजिक प्रा.ली.।

३- "कती कुराउछौ"
स्वर :- खुमन अधिकारी र टिका पुन
लय :- मिन दर्लामी
शब्द:- बाबुराम पन्थी ।

४- "कम्मरै भाँच्नी (पन्चै बाजा)"
स्वर :- खुमन अधिकारी र बिमा कुमारी दुरा
लय :- मिन दर्लामी
शब्द :- सुर्य न्यौपाने

५- "शिरिमा शिरी बतासै चल्यो ( सालैजो )"
स्वर :- खुमन अधिकारी र देबी घर्ती
लय :- मिन दर्लामी
शब्द :- हुम गैरे ।

६- "बाधौ क्यारे टुनामुनाले (कौंडा)"
स्वर :- खुमन अधिकारी र जमुना राना
लय: - मिन दर्लामी
शब्द :- केशवराज न्यौपाने ।

७- "बिदेश लागे (गाइने गीत)"
स्वर :- खुमन अधिकारी,
लय तथा शब्द :- मिन दर्लामी ।

॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰

साथै मेरा पुराना सिर्जनाहरु जसलाई हजुरहरु सबैले सर्वाधिक मन पारी दिनु भएका सर्बोउत्कृष्ट मर्म-स्पर्सी मन छुने लोक तथा दोहोरीगीतहरु । जस्तै :-

८- "जोर शँख फुकेर"...
[ मेरो साँगितीक यात्राको सुपरहिट लोक दोहोरीगीत ]
स्वर :- खुमन अधिकारी बिष्णु माझी र सरस्वती मुखिया, लय :- मिन दर्लामी,
शब्द :- बाबुराम पन्थी ।
बजार ब्यबस्थापन :- सुर-ताल म्यूजिक

९- "एउटै डोरी पासो लगाम भो"
स्वर :- खुमन अधिकारी र बिष्णु माझी
लय :- मिन दर्लामी
शब्द :- राज कुमार बगर ।

१०- "म त जिउदै छु"
स्वर :- खुमन अधिकारी बिष्णु माझी र सरस्वती मुखिया लय :- मिन दर्लामी
शब्द :-बाबुराम पन्थी ।
बजार ब्यबस्थापन :- सुर-ताल म्यूजिक

११- "लाउथेँ माया घातैघात भो"
स्वर :- राजु परियार मिन दर्लामी र बिष्णु माझी,
लय :- मिन दर्लामी र सागर बोहोरा
शब्द :- सागर बोहोरा र सुर्यकुमार क्षेत्री ।
बजार ब्यबस्थापन :- उत्तरगँगा क्यासेट सेन्टर

१२- "आलु परौठा"
स्वर :- राजु परियार मिन दर्लामी र बिष्णु माझी लय:- मिन दर्लामी शब्द:- राजेन्द्र पौडेल र मिन दर्लामी ।
बजार ब्यबस्थापन :- सुर-ताल म्यूजिक

१३- "अल्लारे ठिटो"
स्वर :- खुमन अधिकारी र बिष्णु माझी
लय- मिन दर्लामी
शब्द:- बाबुराम पन्थी ।
बजार ब्यबस्थापन :- सुर-ताल म्यूजिक ।

१४- "पबित्र नाता नतोडे"
स्वर :- खुमन अधिकारी मिन दर्लामी बिमा कुमारी दुरा र सरस्वती मुखिया ।
लय :- मिन दर्लामी
शब्द:-बाबुराम पन्थी ।
बजार ब्यबस्थापन :- सुर-ताल म्यूजिक ।

१५- "आउन आउ भेट्नलाई"
स्वर :-राजु परियार बिमा कुमारी दुरा र सुमित्रा मुखिया, लय :- मिन दर्लामी
शब्द :- सुर्यकुमार क्षेत्री ।
बजार ब्यबस्थापन :- सुर-ताल म्यूजिक ।

१६- "बुटवल हुँदै"
स्वर :- खुमन अधिकारी मिन दर्लामी लक्ष्मी न्यौपाने र सरस्वती मुखिया,
शब्द :- राजेन्द्र पौडेल र मिन दर्लामी ।
बजार ब्यबस्थापन :- सुर-ताल ...

१७- "मन भाछ एकोहोरो"
स्वर :- खुमन अधिकारी मिन दर्लामी मनमाया वाइबा र सरस्वती मुखिया
लय :- मिन दर्लामी
शब्द :- राज कुमार बगर ।
बजार ब्यबस्थापन :- उत्तरगँगा ....

१८- "आउछु फर्केर" [ मेरो सबै भन्दा पहिलो गित ]
स्वर :- राजु परियार मिन दर्लामी र बिमा कुमारी दुरा , लय तथा शब्द:- मिन दर्लामी,
बजार ब्यबस्थापन :- रा.रा.अडियो क्यासेट सेन्टर

१९- "माया रैछ खेल"
स्वर :- बिरु लामा मिन दर्लामी बिमा कुमारी दुरा र सरस्वती मुखिया,
लय तथा शब्द:- मिन दर्लामी ।

२०- "कस्तो कर्म छोरीको"
लय:-सरस्वती मुखिया
स्वर:-कृष्ण परियार र सरस्वती मुखिया ।
बजार ब्यबस्थापन :- सुर-ताल....

२१- "मनै छैनर"
[ मर्म-स्पर्सी गित ] लय, शब्द र गायकीको समिश्रण ।
स्वर :- राजु परियार र बिमा कुमारी दुरा
लय :- मिन दर्लामी
शब्द:- बाबुराम पन्थी ।

२२- "भेटे मैले लेकाली नानीलाई"
स्वर :- राजु परियार मिन दर्लामी र कृष्ण परियार,
लय तथा शब्द :- मिन दर्लामी
बजार ब्यबस्थापन :- रा.रा.अडियो...

२३ :- भेटे मैले लेकाली परी (छन्त कार्की)
लय तथा शब्द :-मिन दर्लामी
स्वर:-बिरु लामा मिन दर्लमी र कृष्ण परियार
बजार ब्यबस्थापन :- धौलागिरी क्यासेट सेन्टर ।

इत्यादी...!!! etc... comming soon... मिन दर्लामी ।

"जय गित जय सँगित"

सम्पर्कको लागी... USA... 017735516192
www.mindarlami.com
www.lekbesimusic.com
mindarlami31@gmail.com
min_darlami2001@yahoo.com
mindarlami@facebook.com

lekbeshi

Leave a Reply

You may have missed