Fri. May 29th, 2020

देबी घर्तीमगर “घुम्टेको छोरी”

1 min read

साँगितिक फाटमा आफ्नो अलग्गै पहिचान बनाउन सफल कुशल गायक, लय तथा शब्द सँकलक बसन्त थापाको लय तथा शब्द सँकलनमा गायिका देबी घर्ती मगर र गायक राजु ढकालको सुमधुर श्वरमा सजिएको पन्चे बाजाको गित “घुम्टेको छोरी” ।

१- गल्कोटेको मायामा फुर्केकी
चिसो पानी खाएर हुर्केकी ।
घुम्टेको छोरी…
बागलुँगे चेली म त घुम्टेको छोरी कोही भन्छन काली मलाई कोही भन्छन गोरी

२- रूपमा पनि ठिक ठिकै लागेको
तर तिम्लाई मनले नै मागेको ।
घुम्टेको छोरी…
गल्कोटे चेली तिमी घुम्टेको छोरी
थाहा नदिई लग्यो मेरो चोखो दिल चोरी ।

माथीका हरफहरू सारँसमा तपाईहरूको लागी र बाँकी गित पुरा भिडियोमा हेर्नुहोस र पन्चे बाजाको मज्जा लिनुहोस ।

Leave a Reply