Sun. Aug 25th, 2019

नाँच्न जन्मेको हुँ… मोडेल निर्मल क्षेत्री

1 min read
Love to Share :

 

5B45F8A5-F672-4F55-8352-98B701169F69

नाँच्न जन्मेको हुँ… मोडेल निर्मल क्षेत्री

मिन दर्लामी, सिकागो अमेरिका ।

सानै उमेर देखी नृत्यमा लागेका मोडेल निर्मल क्षेत्रीले करिब १५० भन्दा बढी गीतमा अभिनय गरी सकेका छन । बाग्लुङको बुर्तिबाँगमा जन्मिएका हेर्दा खाई लाग्दो र अग्लो जिउडाल भएका निर्मलले नृत्य र अभिनयमा चर्चा बटुल्दैछ्न । गायत्री थापाको “गुल्मी जाने हो” गीतबाट अभिनय यात्रा सुरु गरेका उनले अहिले पछिल्लो समय डान्स बिटका DE962E77-2FF6-4858-91EF-81E33776BEAEगीतहरूमा आफ्नो नृत्यकला देखाई रहेका छ्न । उनले “गुल्मी जाने हो, सपनिमा देखे, जाम झोला बोकेर र पछिल्लो पटक चोलेन्द्र पौडेल र देबी घर्तिमगरको आवाज र चोलेन्द्र पौडेलको लय सँकलन रहेको “पछ्यौरीको छेउ” बोलको गीतमा अभिनय र नृत्य गरेका छन । मोडेल निर्मल क्षेत्री भन्छन नाँच्न जन्मेको हुँ नाँचेर नै साँगीतिक क्षेत्रमा नाम कमाउने छु ।

B5D4874F-5A31-4F94-B4DC-711EA01B25F3
लेकबेशी म्युजिकको तर्फबाट मोडेल निर्मल क्षेत्रीको अभिनय यात्राले सफलता चुमोस शुभ कामना छ ।

पछ्यौरीको छेउ…साँगीतिक कोशेली ।

205B5A69-E8D7-4ECE-A168-4CDB5A675F4B

Love to Share :

Leave a Reply