Wed. Jun 19th, 2019

पुरूस्वोत्तम न्यौपानेको “मायाले हो मात्रै भन”… गीतको रिल भिडियोमा रियल कन्यादानको बिबाह मण्डप ।

1 min read
Love to Share :

 

B9587B14-7EAF-4584-85F7-A2319E7DF446

पुरूस्वोत्तम न्युपानेको “मायाले हो मात्रै भन”…  गीतको रिल भिडियोमा रियल कन्यादानको बिबाह मण्डप । 

98527FBC-33DE-4997-816D-4E10D32F490F

मिन दर्लामी, सिकागो अमेरिका ।

मण्डप पनि भब्यरूपमा तयारी छ जसमा आगन्तुक पाउना र दर्शकहरूको मनग्य उपस्थिति रहेको छ । म्युजिक भिडियो हेर्दा पन्चे बाजा गीतको शुटिँग भए पनि पछाडीको दृश्यलाई हेर्दै गर्दा ठुलै बिबाह समारोह नै हो भनेर अनुमान गर्न सकिन्छ । हो यही र यस्तै भब्य बिबाह मण्डपमा चर्चित गायक पुरूस्वोत्तम न्युपानेको पन्चे बाजाको गीत “मायाले हो मात्रै भन” भन्ने नयाँ गीतको छायाँकन भएको छ । 

C3ECCDB4-44EB-4D53-A324-E02DC983AEB9

तारानाथ आचार्यले एरेन्ज गरेको यस गीतमा ईश्वर सिंहको लय सँकलन रहेको छ भने सब्द उनै चर्चित सब्द सँकलक सर्जक रमेश बिजीको मन मष्तिश्कबाट उब्जिएका सरल र सभ्य सब्दहरू कोरिएका छन । यिनै कुशल एरेन्जर र सँकलकका सृर्जनालाई सुमधुर स्वरका गायक पुरूस्वोत्तम न्युपाने र गायिका जुना श्रीस मगरको आवाजले सबैको मन छुने सांगीतिक कोशेली बनाई दिएको छ । 

9A8A535C-E890-40C3-B7B9-F9B62264A4F8

शँकर बिसीले निर्देशन गरेको यस म्युजिक भिडियोमा मुना थापा र शँकर बिसीको अभिनय रहेको छ । दुर्गा पौडेलको छायाँकन छ भने नबिन घर्तीमगरले भिडियो सम्पादन गरेका छन । म्युजिक भिडियोमा राष्ट्रीय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको निबर्तमान तथा बर्तमान पदाधिकारीहरूको उपस्थितिले म्युजिक भिडियमा सुनमा सुगन्ध थपेको छ । 

F65AC49C-5D0B-4382-A408-5A4BF9F552CB

 

यस गीतलाई भरपुर संगीत प्रा.लि.ले बजार ब्यबस्थापन गरेको छ । गीतको सफलताको लागी लेकबेशी म्युजिक डट कमको शुभ कामना । 

F65AC49C-5D0B-4382-A408-5A4BF9F552CB

अन्तमा…

“मायाले हो मात्रै भन” यो गीतको म्युजिक भिडियोमा देखिएको भब्य र सभ्य बिबाह मण्डप रिलको लागी बनावटी नभई बरिष्ठ गायक पुरूस्वोत्तम न्यौपाने र भगवती न्यौपानेकी छोरी रन्जिता न्यौपानेको कन्यादान गर्दाको रियल बिबाहको मण्डप नै भएको तस्बिर सहित जानकारी गराउन चाहन्छु ।

 

मायाले हो मात्रै भन… म्युजिक भिडियो । 

 

फोटोहरू

F65AC49C-5D0B-4382-A408-5A4BF9F552CB

87F796C5-A776-488D-A636-E9C28BA654B7

3F4CCA21-8ACF-46AC-B379-CA9B6EF1E03C

2B10C904-AB82-4EC6-8BC5-C9FF8D4EBB43

 

F1021E67-4FC1-47A3-8FD1-C79C6EC423B4

 

89782C48-9491-4EDF-8CCA-69EB009D0DF9

C3ECCDB4-44EB-4D53-A324-E02DC983AEB9

 

Love to Share :

Leave a Reply