Sun. Aug 25th, 2019

सुशिला गौतमले खुमन अधिकारीसंगै रातो भाले पनि बजारमा लिएर आईन ।

1 min read
Love to Share :

 

 

661330EC-FF31-4050-B199-BF098DD1DA8B

सुशिला गौतमले खुमन अधिकारीसंगै रातो भाले पनि बजारमा लिएर आईन ।

6468C7EF-E2A6-497D-AF69-ECBC9A993798

मिन दर्लामी, सिकागो, अमेरिका । 

नारीहरुको बिशेष पर्व हरीतालिका तिज नजिकै गर्दा गायक गायिकाहरूले तिज गीत बजारमा ल्याउने क्रम बढी रहेको छ । यसै भिडमा गायिका सुशिला गौतमले “रातो भाले” बोलको तीज गीतको कोशेली बजारमा ल्याएकी छन । बिगतका गीतहरूमा जस्तै यसपाली पनि चर्चित गायक खुमन अधिकारीसंग मिलेर बजार तताउने उदेश्यका साथ आफ्नै Sushila Gautam युट्युब च्यानल मार्फत रातो भाले बजारमा आएको छ । 

https://www.youtube.com/channel/UCqjFdpvpRHNqNBs_yS9Nq-Q

आधा लाख भन्दा बढीको नजर परी सकेको यस तीज गीतमा खुमन अधिकारी र सुशिला गौतम सुमधुर आवाज रहेको छ । 

E480126C-F9E6-4E1F-93D6-7F4892BF1509

सुशिला गौतमको शब्द र खुमन अधिकारीको लय रहेको रातो भालेलाई बिक्रम चौहानले निर्देशन गरेका छन । गीतको म्युजिक भिडियोमा प्रकाश सपूत र रिना थापा मगरको नृत्य अनि अभिनय रहेको छ । भिडियो छायांकन प्रकाश खड्काको छ भने सम्पादन मिलन बिकले गरेका छन ।

 

खुमन अधिकारी र सुशिला गौतमको आवाजमा तीज गीत रातो भालेको म्युजिक भिडियो ।

 

लेकबेशी म्युजिक डट कमको आँगनीमा यात्रा गर्दै गर्नुहोला । 

 

 

Love to Share :

Leave a Reply