Sun. Aug 25th, 2019

संगीतकार श्रीकृष्ण बम मल्लको सब्द सँगीतमा सेल्फी गायिका लक्ष्मी मल्लको सेल्फी-४ बुलाकीले सांगीतिक बजार तताउदै

1 min read
Love to Share :

 

 

1C40FEEA-3F43-4C88-8D72-B4C89160AEB2

 

संगीतकार श्रीकृष्ण बम मल्लको सब्द सँगीतमा सेल्फी गायिका लक्ष्मी मल्लको सेल्फी-४ बुलाकीले सांगीतिक बजार तताउदै …

 

1B3A69CA-0F0C-4C62-B76C-CD6C4605CF84

 

 

 

 

 

 

 

Min Darlami, Chicago USA.

 

 

हरितालिका तीज नजिकै आई पुग्दा चर्चित सेल्फी गायिका लक्ष्मी मल्लले आफ्नो सेल्फी यात्रालाई निरन्तरता दिदै “सेल्फी-४” बुलाकी बोलको तीज गीत बजारमा लिएर आएकी छन । चर्चित सर्जक संगीतकार श्रीकृष्ण बम मल्लको लय तथा शब्द सृजना रहेको यस तीज गीतमा सर्जक तथा गायक बसन्त थापा, श्रीकृष्ण बम मल्ल, लक्ष्मी मल्ल र ललिता पौडेलको सुमधुर आवाज रहेको छ । 

1C40FEEA-3F43-4C88-8D72-B4C89160AEB2

साँगीतिक बजारमा चर्चा बटुल्दै गरेको सेल्फी-४ बुलाकी गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने छायांकन अजय रेग्मी र दिपक बिष्टको सम्पदन गरेका छन । बुलाकी तीज गीतको भिडियोमा मोडल दुर्गेश थापा र लोसिना एल सीको नृत्य र अभिनय रहेको छ । बिन्ध्यावासिनी म्युजिक प्रा.ली.ले बजार ब्यबस्थापन गरेको तीज गीत बुलाकी राम्रो र स्तरिय अनि मन छुने बनेको छ । त्यसैले सेल्फी-४ बुलाकी तीज गीतको सफलताको लागि लेकबेशी म्युजिक डट कमको तर्फबाट शुभ कामना । 

 

सेल्फी-४ बुलाकी 

 

 

Love to Share :

Leave a Reply