नयाँ बर्ष २०७६ सालको हार्दिक मंगलमय शुभ कामना ।
1 min read
Nepali New Year 2076
देश तथा बिदेशमा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली बाबा आमा, दाजु, भाइ, दिदी
बहिनीहरू तथा लेकबेशी म्युजिक डट कमका पाठक स्रोताहरू
र लेकबेशी म्युजिक युट्युब च्यानलको सम्पुर्ण “SUBSCRIBER” दर्शक अनि
शुभचिन्तक ज्युहरूलाई नयाँ बर्ष
२०७६ सालको हार्दिक मंगलमय शुभ कामना ।
मिन दर्लामी
लेकबेशी म्युजिक डट कम