Mon. Jul 22nd, 2019

बारी राम्रो तोरीले घर उज्यालो छोरीले

1 min read
Love to Share :

हो चेलीहरूलाई सुहाउने नै ओठमा लालीले, निधारमा टिकाले, आँखामा गाजलले, हातमा चुराले, गलामा पोतेले, पहिरनमा चोली र साडीले नै हो ।

बारी राम्रो तोरीले
घर उज्यालो छोरीले
केल्ले मलाई सुहायो फुर्के डोरीले…
पिँडी राम्रो झाँतोले
घरको सोभा ढिँकीले
केल्ले मलाई सुहायो रातो टिकीले…।

चेलीहरूको महान चार्ड पर्ब हरितालिका तीज नजिकै छ । यसै क्रमसंगै तीजगीतहरू पनि मार्फत युट्युब सांगीतिक बजारमा आउन थालेका छन । संचारकर्मीको रूपमा आफुलाई चिनाउन सफल सृजना थापा खनाल अघिल्लो बर्ष जस्तै यस बर्षको तीजमा पनि “केल्ले मलाई सुहायो” बोलको तीज गीतको कोशेली बजारमा ल्याएकी छन । गीतमा कुनै तडक भडक नभई सामान्य गाउकै ढिकी, झाँतो, तोरी बारी, रातो टिका, काजल, साडी ईत्यादी एथार्थलाई सब्द मार्फत गीतबाट ब्यक्त गरेकी छन । यस गीतमा सब्द, सँगीत र स्वर सृजना थापा खनाल कै रहेको छ भने गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालले युट्युब मार्फत बजार ब्याबस्थापन गरेको छ ।

Love to Share :

Leave a Reply