Sat. Sep 21st, 2019

राधिका हमालको तीज गीत “जिवन साथी” बजारमा ।

1 min read
Love to Share :

 

राधिका हमालको तिज गीत जिवन साथी

 

चर्चित गायिका राधिका हमालको शब्द, सँगीत र स्वर रहेको तीजको गीत जिवन साथी सांगीतिक बजारमा आएको छ । यस गीतको म्युजिक भिडियोलाई म्युजिक बैँक नेपालले आफ्नो युट्युब च्यानलबाट बजारमा पठाएको छ । जिवन साथी तीज गीतको सफलताको शुभ कामना ।

 

राधिका हमालको तीज गीत “जिवन साथी”…

 

Love to Share :

Leave a Reply