Sun. Aug 25th, 2019

मिन दर्लामीका “सृजनाहरू”

1 min read
Love to Share :

होली बिशेषमा…

सर्जक मिन दर्लामी द्वारा सृजना गरिएका बहुचर्चित लोक तथा दोहोरी गितहरूका म्युजिक भिडियो र अडियो गितहरू

 

तपाईहरू कै “गित सँगितको साथी” सर्जक मिन दर्लामी द्वारा सृजना गरिएका र सम्पुर्ण स्रोताहरूको तन मन र धन जित्न सफल बहुचर्चित लोक दोहोरी गितहरूका केही म्युजिक भिडियो र अडियो भिडियोहरू… तपाई गित सँगितप्रेमी स्रोताहरूको लागी… हेरेर सुनेर स्वस्थ मनोरन्जन लिनुहोस ।
———————————————-

भिडियो हेर्न र अडियो भिडियो सुन्न तल क्लिक गर्नुहोस । कृपया भिडियो हेरी सके पछी “subscribed” मा क्लिक गर्न नभुल्नु होला ।

क्रमश…
॰॰॰॰॰॰॰॰॰
सुन मेरी साथी…
श्वर :- खुमन अधिकारी र देबी घर्तीमगर
लय :- मिन दर्लामी
शब्द :- बाबुराम पन्थी
बजार ब्यबस्थापन :- तृसना म्युजिक प्रा.ली.


॰॰॰॰॰॰॰॰॰॰
जोर शँख फुकेर…(सुपरहिट लोक दोहोरी गित)
श्वर :- खुमन अधिकारी र बिष्नु माझी
लय :- मिन दर्लामी
शब्द :-बाबुराम पन्थी
बजार ब्यबस्थापन :- सुर-ताल म्युजिक


॰॰॰॰॰॰॰॰॰
म त जिउदै छु…
श्वर :- खुमन अधिकारी र बिष्नु माझी
लय :- मिन दर्लामी
शब्द :- बाबुराम पन्थी
बजार ब्यबस्थापन :- सुर-ताल म्युजिक ।

॰॰॰॰॰॰॰॰॰॰॰॰
पहिला भन्दा बेग्लै…
श्वर :- खुमन अधिकारी र बिष्नु माझी
लय :- मिन दर्लामी
शब्द :- नेत्र अर्याल
बजार ब्यबस्थापन :- आशिष म्युजिक प्रा.ली.

॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰
एउटै डोरी पासो लगाम भो…
श्वर :- खुमन अधिकारी र बिष्नु माझी
लय :- मिन दर्लामी
शब्द :- राजकुमार बगर

॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰
लाउथेँ माया घातैघात भो…
श्वर :- राजु परियार र बिष्नु माझी
लय :- मिन दर्लामी
शब्द :- सुर्यकुमार क्षेत्री र सागर बोहोरा
बजार ब्यबस्थापन :- उत्तरगँगा क्यासेट सेन्टर

॰॰॰॰॰॰॰॰॰
अल्लारे ठिटो…
खुमन अधिकारी र बिष्नु माझी
लय :- मिन। दर्लामी
शब्द :- बाबुराम पन्थी
बजार ब्यबस्थापन :- सुर-ताल म्युजिक ।

॰॰॰॰॰॰॰॰
आलु परौठा…
श्वर :- राजु परियार र बिष्नु माझी
लय :- मिन दर्लामी
शब्द :- मिन दर्लामी र राजेन्द्र पौडेल

॰॰॰॰॰॰
मनै छैनर ?
श्वर :- राजु परियार र बिमा कुमारी दुरा


॰॰॰॰॰॰॰॰॰॰॰॰
पबित्र नाता नतोडे…
श्वर :- खुमन अधिकारी र बिमा कुमारी दुरा
लय :- मिन दर्लामी
शब्द :- बाबुराम पन्थी
बजार ब्यबस्थापन :- सुर-ताल म्युजिक ।

॰॰॰॰॰॰॰॰॰॰॰॰॰॰
आउन आउ भेट्नलाई…
श्वर :- राजु परियार र बिमा कुमारी दुरा
लय :- मिन दर्लामी
बजार ब्यबस्थापन :- सुर-ताल म्युजिक ।

शब्द :- सुर्यकुमार क्षेत्री

॰॰॰॰॰॰॰॰॰॰॰॰॰
कस्तो कर्म छोरीको…
श्वर :- कृष्ण परियार र सरस्वती मुखिया
लय :- सरस्वती मुखिया
शब्द :- मिन दर्लामी
बजार ब्यबस्थापन :- सुर-ताल म्युजिक ।


॰॰॰॰॰॰॰
बुटवल हुदै…
श्वर :- खुमन अधिकारी र लक्ष्मी न्यौपाने
लय :- मिन दर्लामी
शब्द :- मिन दर्लामी र राजेन्द्र पौडेल


॰॰॰॰॰॰॰॰
बिहानै उठ्यो…
श्वर :- खुमन अधिकारी
लय :- मिन दर्लामी
शब्द :- मिन दर्लामी


॰॰॰॰॰॰॰॰॰
शिरीमा शिरी… सालैजो…
श्वर :- खुमन अधिकारी र देबी घर्तीमगर
लय :- मिन दर्लामी
शब्द :- हुम गैरे

__________________________________

सम्पुर्ण गितको म्युजिक भिडियोहरू हेरी दिनु भएकोमा तपाईहरूलाई हार्दिक धन्यबाद छ ।
भिडियो हेरी सके पछी “subscribed” मा क्लिक गरेर सर्जकलाई सहयोग गर्नु होला ।

सर्जक :- मिन दर्लामी
तथा लेकबेशी म्युजिक डट कम परिवार…।

Love to Share :

Leave a Reply