Mon. Dec 16th, 2019

ल्क्ष्मी मल्ल र रामकृष्णले “गोल्कोट सम्झिए” पछी

1 min read

image

 

१- सँगै खेल्ने साथी भाई का होलान
कोई स्वदेशमा कोई बिदेश गा होलान ।
गल्कोट सम्झिए…
गल्कोट भन्न बित्तिकै घुम्टे सम्झिए
त्यै घुम्टेको फेदैको बस्ती सम्झिए
त्यै बस्तीमा गरेको मस्ती सम्झिए ।

 

१- बर्षा मास खेत रोप्न झरिन्थ्यो
हिँउद मास धान पराल गरिन्थ्यो ।
गल्कोट सम्झिए…
गल्कोट भन्न बित्तिकै घुम्टे सम्झिए
त्यै घुम्टेको फेदैको बस्ती सम्झिए
त्यै बस्तीमा गरेको मस्ती सम्झिए ।

 
चर्चित गायक रामकृष्ण बम मल्ल र सेल्फी गायिका लक्ष्मी मल्लको सुमधुर श्वर रहेको “गल्कोट सम्झिए” पन्चे बाजाको गित आर.एस. डिजिटल मार्फत धेरै प्रतिक्षा पश्चात म्युजिक भिडियो सहित साँगितिक बजारमा आएको छ । यो गितमा चर्चित सर्जक तथा गायक बसन्त थापाले लय र शब्द सँकलन गरेका छन । सर्जक बसन्तका सृजनाहरू वास्तविक र मन छुने खालका हुने गर्दछन त्यसैले यसपाली पनि आफु जन्मेको गाउ ठाउमा खेलेको हाँसेको रमाईलो गरेको बिषयलाई आधार बनाएर मार्मिक शब्द सृजना गरेका छन ।

 

यो गितको म्युजिक भिडियो जापानमा नै छायाँकन गरिएको हो र यसलाई शँकर बि.सीले निर्देशन र अभिनय दुबै गरेका छन ।

 
लेकबेशी म्युजिक डट कमको तर्फबाट रामकृष्ण बम मल्ल र लक्ष्मी मल्लले गाएको यो “गल्कोट सम्झिए” पन्चे बाजाको गित र म्युजिक भिडियोले सफलता पाओस कामना गर्दछ ।

 

म्युजिक भिडियो…

 

Leave a Reply