Sat. Sep 21st, 2019

तेजश रेग्मीका तिजका दुई कोशेली बजारमा…

1 min read
Love to Share :

image
नारीहरूको तिज नजिकै गर्दा तिज गितका कोशेलीहरू पनि बजार आउने क्रम बढ्दो छ । यसै क्रममा कामना डिजिटलको प्रस्तुतिमा चर्चित सर्जक तेजश रेग्मीको लय तथा शब्द सृजनामा कल्पना काफ्लेको तिज गित “रैछौ नी गफी गफी” र मिरा कौशलको तिज गित “कोखाई कोखाई हाम्म…” भन्ने बोलका दुइ वटा गित युट्युब र सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेका छन ।

 

दुबै गितमा तेजश रेग्मीको लय शब्द र श्वर रहेको छ भने गायिकामा कल्पना काफ्ले र मिरा कौशलको श्वर रहेको छ ।

 

रैछौ नी गफी गफीलाई प्रकाश भट्टले निर्देशन गरेका छन भने अभिनय बिजय थापा र कल्पना काफ्लेको रहेको छ । त्यसै गरी कोखाई कोखाई हाम्म…लाई बब्बु थापाले निर्देशन र बब्बु थापा र नर्सी गिरीको नृत्य अनि अभिनय रहेको छ ।

लेकबेशी म्युजिक डट कमको तर्फबाट दुबै गितको सफलताको कामना छ ।

 

 

क्रमश…

१-

 

कल्पना काफ्लेको तिज गित
“रैछौ नी गफी गफी…”

 

 

२-

 

मिरा कौशलको तिज गित
“कोखाई कोखाई हाम्म…”

 

www.lekbesimusic.com  क्लिक गर्दै गर्नुहोला ।

Love to Share :

Leave a Reply